गृहमन्त्री रामबहादुर थापा पहिलो पटक आज दौरा सुरुवाल कोट र ढाका टोपीमा देखिएका छन्।
दक्षिण एशियाली खेलकुद सागको उद्घाटनका क्रममा गृहमन्त्री थापा दौरा सुरुवालमा सजिएर गएका थिए।
खेलकुद आयोजक निर्देशन समितिले समितिका सदस्यहरुलाई ‘ड्रेस कोड’ तोकेपछि थापा सो पहिरनमा गएका हुन्।
प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र खेलकुदमन्त्री निर्देशन समितिको सदस्य हुन्छन्।

प्रतिक्रिया