राजनीति


‘अमेरिका–चीनको व्यापार युद्ध वास्तविक युद्धमा परिणत हुनसक्छ’

‘अमेरिका–चीनको व्यापार युद्ध वास्तविक युद्धमा परिणत हुनसक्छ’

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १२:२६,

चीनको राजधानी बेइजिङ पुगेका किसिन्जरले बिहीबार अमेरिका र चीनबीच युद्ध हुनेभन्दै चिन्ता व्यक्त गरेका हुन्।

‘अमेरिका र चीनको आर्थिक भविष्य’ विषयमा ब्लुमबर्ग न्यु इकोनोमी फोरमले आयोजना गरेको कार्यक्रममा किसिन्जरले कुटनीतिकको माध्यमबाट वासिङ्टन र बेइजिङले व्यापार युद्धको समाधान निकाल्नु पर्ने धारणा राखे।

उनले भने,‘पहिलो विश्वयुद्ध सानो समस्याबाट सुरुवात भएको थियो। फेरि अहिले हतियारहरु निकै शक्तिशाली छन्। व्यापार युद्ध अन्त्य हुनुपर्छ। नत्र युरोपको भन्दा नराम्रो अवस्था निम्तनेछ।’ टाइम्स अफ इन्डिया

Image result for henry kissinger

किसिन्जर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad