राजनीति


यी हुन् कांग्रेसका १३४ पदका लागि उम्मेदवारी दिएका ५४८ जना (नामसहित)

यी हुन् कांग्रेसका १३४ पदका लागि उम्मेदवारी दिएका ५४८ जना (नामसहित)

नेपालखबर
मंसिर २६, २०७८ आइतबार ८:१, काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ५ सय ४८ जनाले उम्मेदवारी दिएका छन्।

तर शनिबार उम्मेदवारी दिएका उनीहरूमध्ये मनोनय फिर्ता लिने चाहनेहरूले आज (आइतबार) बिहान ११ बजेसम्म फिर्ता लिन सक्छन्। यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। 

मतदानचाहिँ भोलि सोमबार बिहान ८ बजे सुरु गर्ने कार्यतालिका छ।

निर्वाचन समितिका अनुसार एक सभापति पदमा ६, दुई उपसभापति पदमा ७ र दुई महामन्त्री पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ।

यसैगरी सहमहामन्त्रीतर्फ खसआर्य, महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट समेत गरी जम्मा ८ सिटमा २० जनाको उम्मेदवारी दर्ता भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। 

उम्मेदवारी दर्ता गराएका ५ सय ४८ जनाको नामावली यस्तो छ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad