ad ad

राजनीति


गोलाप्रथाबाट पेशी तोक्न माग गर्दै प्रदेश २ का कानुन व्यवसायी आन्दोलनमा

गोलाप्रथाबाट पेशी तोक्न माग गर्दै प्रदेश २ का कानुन व्यवसायी आन्दोलनमा

शैलेन्द्र महतो
मंसिर १९, २०७८ आइतबार १८:३४, काठमाडौँ

गोलाप्रथाबाट पेशी तोक्न माग गर्दै प्रदेश २ का कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

गोलाप्रथाबाट पेशी नतोकेको कारण भोलिदेखि शुक्रबारसम्म बहस नगर्ने कानुन व्यवसायीहरुले निर्णय गरेका छन्।

नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष अधिवक्ता किशोरी साहको अध्यक्षतामा आइतबार जनकपुरमा बसेको प्रदेशभरिका बार एसोसिएसनका पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। 

उनीहरुले उच्च अदालतसहित जिल्ला अदालतको मुद्दाको पेशी गोलाप्रथाबाट हुनुपर्ने माग गरेका छन्।  

आगामी शुक्रबारसम्म गोलाप्रथालबाट पेशी तोक्ने काम नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बार एसोसिएसनले चेतावनी समेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .