राजनीति


प्रदेश १ : मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची सर्‍यो

प्रदेश १ : मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची सर्‍यो

कृष्ण बहाब
कात्तिक ३०, २०७८ मंगलबार १४:५०, काठमाडौँ

प्रदेश १ प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। 

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची रहेकोमा प्रतिपक्षी दल एमालेका सांसदहरु उपस्थित नभएपछि बैठक स्थगित भएको हो। 

विप्लव नेतृत्वले आह्वान गरेको बन्दका कारण सांसदहरू आउन नसक्ने भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको थियो। स्थगित नभएमा आफ्ना सांसद बैठकमा सहभागी नहुने एमालेले बताएको थियो।

बैठक भोलि मंसिर १ गते दिउँसो ११ः३० बजे बस्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .