विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले आफू नेकपा एमालेमा प्रवेश गरेको भन्ने हल्ला गलत भएको बताएकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले आफू एमालेमा प्रवेश नगरेको जानकारी दिएकी हुन्। उनले भनेकी छन्, ‘मैले नेकपा एमाले प्रवेश गरेको छैन/होइन।’ प्रकाशित: कात्तिक २८, २०७८ आइतबार १४:१ 3.6k Shares
प्रतिक्रिया