नेकपा एमालेको ललितपुरमा जारी विधान महाधिवेशनले पार्टीको लोगो संशोधन प्रस्ताव अनुमोदन गरेको छ।
आइतबार समूहबाट आएका सुझावको जवाफ दिँदै उपमहासचिव बिष्णु पौडेलले लोगो संशोधन प्रस्ताव पनि राखेका थिए।
उनको उक्त प्रस्तावलाई महाधिवेशनमा प्रतिनिधिहरुले ध्वनी मतले अनुमोदन गरेका छन्।
अबदेखि एमालेको आधिकारिक लोगो सूर्य चिन्हको रातो भुइँमा सुनौलो हँसिया हथौडा अंकित चिन्हसहितको हुनेछ।
582
Shares

प्रतिक्रिया