मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ। बैठक सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा नियमित बाहेकका महत्वपूर्ण एजेन्डा नभएको पनि सचिवालय स्रोतले जनाएको छ। प्रकाशित: भदौ ३, २०७८ बिहिबार १५:३५ 102 Shares
प्रतिक्रिया