ad ad

राजनीति


मोदी भन्छन्ः नेपाल हाम्रो सुख–दुःखको साथी हो, हाम्रो सोच मिल्छ

मोदी भन्छन्ः नेपाल हाम्रो सुख–दुःखको साथी हो, हाम्रो सोच मिल्छ

देउवा र माेदी


नेपालखबर
साउन १६, २०७८ शनिबार १५:३९, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको सुख–दुःखको साथी भएको उल्लेख गरेका छन्।

उनले नेपालसहित मालदिभ्स, मोरिसस, भुटान आफ्नो सुख–दुःखको साथी भएको र भारतको यी देशहरुसँग सोच मिल्ने बताएका हुन्।

उनी भन्छन्,‘जब कुनै आपत आउँछ, विपद् आउँछ त्यसबेला सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्दछौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .