ad ad

राजनीति


नयाँ रणनीति तय गर्न जसपा ठाकुर-महतो पक्षको बैठक जारी

नयाँ रणनीति तय गर्न जसपा ठाकुर-महतो पक्षको बैठक जारी

नेपालखबर
साउन ४, २०७८ सोमबार १४:२३,

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ । 

बबरमहलस्थित पार्टी कार्यालयमा बैठक बसेको जसपाले जनाएको छ।

हिजो प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका ठाकुर पक्षका नेताहरू नयाँ रणनीति तय गर्न छलफलमा जुटेको बताइएको छ।

निर्वाचन आयोगमा जसपाको आधिकारिकता विवादमाथि बहस भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .