राजनीति


देउवाको शपथ साँझ ६ बजे

देउवाको शपथ साँझ ६ बजे

नेपालखबर
असार २९, २०७८ मंगलबार १३:५१,

प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ ६ बजे शपथ गर्ने भएका छन्।

प्रधानमन्त्रीको रुपमा देउवालाई आज ६ बजे शपथ गराउने राष्ट्रपति विद्यदेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

सोमबार सर्वोच्च अदालतले आज ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

५ बजे अघि नै प्रधानमन्त्रीमा नियुक्त गरेर साँझ ६ बजे शपथ गराउनेगरी राष्ट्रपति कार्यालयले तयारी गरेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .