नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिरीको बैठक सुरु भएको छ।
सानेपास्थित पार्टी कार्यालयमा शुक्रबार अपरान्ह साढे ५ बजेबाट बैठक सुरु भएको हो।
पार्टीमा देखिएको क्रियाशील सदस्यताको विवाद मिलाउनको लागि पदाधिकारी र पदाधिकारीको बैठक बसेको नेताहरुले बताएका छन्।
प्रतिक्रिया