राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिएको विरोधमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ।
शुक्रबार साँझ नेविसंघको कोटेश्वर बहुमुखी क्याम्पस एकाइ समितिको अगुवाइमा मसाल जुलुस प्रदर्शन गरेको हो। उनीहरूले लामिछानेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरेका छन्।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न अदालतमा जारी सम्पत्ति सुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।








525
Shares

प्रतिक्रिया