निर्वाचन सुरक्षामा खटिएका नेपाली सेनाले मतदान गरेका छन्।
आफू मतदाता रहेको क्षेत्रबाहेक निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिक मतपत्रमा मत दिन पाउँछन्।
नेपालखबर टोली काठमाडौँको भद्रकाली पुग्दा सो मतदान केन्द्रबाट सैनिकहरूले मतदान गर्दै थिए।

















प्रतिक्रिया