काठमाडौँको डिल्लीबजार कारागार बुधबार बिहान तनावग्रस्त रह्यो। कैदीहरूले कारागारमा आगो लगाए, त्यसपछि मुख्य गेट फोरेर बाहिर निस्के।
करिब ७ सय कैदी रहेको कारागारका आधाजसो भागे, केहीलाई सेना र प्रहरीले गेटमै रोक्यो।
भागेका कैदीलाई पनि सेनाले नियन्त्रणमा लिइसकेको छ। उनीहरूलाई प्रहरीको गाडीबाट सुन्धारा कारागर सारिएको छ।
यस्तो छ जलेको डिल्लीबजार कारगारको अवस्था-











प्रतिक्रिया