संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्दै छन्। यसका लागि राष्ट्रपति पौडेलसहित आमन्त्रित उच्च पदस्थ व्यक्तित्वहरू संसद भवन पुगेका छन्।
सांसदहरूका अलावा विभिन्न संवैधानिक पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको पनि सहभागिता छ।
निजी क्षेत्रका प्रतिनिधि पनि संसदमा पुगेका छन्।





































66
Shares

प्रतिक्रिया