राजनीति


संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ)


नेपालखबर
बैशाख १९ , काठमाडौँ

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेको सरकारको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज राष्ट्रपति पौडेलले वाचन गरिरहेका छन्।

लाइभ भिडिओ:

बैशाख १९, २०८२ शुक्रबार १५:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad