संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा रहेका नेपालीहरुले नेपाल फेस्टिभल भव्य रुपमा मनाएका छन्।
क्रिकपार्कमा आइतबार आयोजित फेस्टिभलमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
फेस्टिभलमा नेपालबाट गएका कलाकारहरु तथा त्यहाँ रहेका नेपालीहरुले सांगीतिक लाभ लिएका थिए।
सो कार्यक्रमका लागि ५ दिराम अर्थात् १८० नेपाली रुपैयाँ तोकिएको थियो।
तस्बिरहरू













627
Shares

प्रतिक्रिया