काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका-३ चपली घुम्तीस्थित झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी ३० वर्षका देखिने पुरुषको सनाखत हुने सकेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रकाशित: बैशाख ८, २०८२ सोमबार १३:२ 507 Shares
प्रतिक्रिया