प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले आज काठमाडौँको कोटेश्वरमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री ओलीलाई गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न कागजात सार्वजनिक गरेपछि सीआईबीले गत मंगलबार भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको थियो।
पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो।
हेर्नुहोस् तस्बिर-
























279
Shares

प्रतिक्रिया