ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय लगायत करिडोर क्षेत्रमा बाढी पसेको छ।
अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी शनिबार दिउँसो एमाले पार्टी कार्याल, रंगशाला लगायत क्षेत्रमा बाढी पसेको हो।
वर्षाका कारण काठमाडौँ उपत्यकाका सबैजसो नदीहरुमा पानीको सतह बढेको छ भने बाढीको जोखिम बढेको छ।
जोखिमयुक्त क्षेत्रहरुमा प्रहरीले गस्ती गरिरहेको छ। ।
यद्यपि वर्षात्का कारण जनजीवन प्रभावित भएको छ। थापाथली आसपास रहेका सुकुम्बासी बस्तीमा बाढीको जोखिम बढेको छ।
तस्बिरहरूः












138
Shares

प्रतिक्रिया