काठमाडौँका दरबारमार्ग, कमल पोखरी, जमल (घण्टाघर), सुनधारा, टुँडिखेल यतिबेला ज्याकारान्डाका फूलले मनमोहक बनाएका छन्। निलाम्मे भएर फुलेका ज्याकारान्डा ती क्षेत्र चित्ताकर्षक बनेका छन्। हेर्नुहोस् तस्बिर: प्रकाशित: बैशाख २४, २०८१ सोमबार ९:२१ 120 Shares
प्रतिक्रिया