ad ad

फोटोफिचर


विश्वकप छनोट : लाओससँगको खेल हेर्न दशरथ रंगशालामा भरिभराउ घरेलु समर्थक (तस्बिरहरू)


सरोज नेपाल
असोज २५, २०८० बिहिबार १७:३५, काठमाडौँ

फिफा विश्वकप २०२६–को पहिलो चरण अन्तर्गत नेपालले आज लाओससँगको खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुन लागेको खेलमा हौसला बढाउन दर्शकहरू भरिभराउ छन्। 

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन्।

नेपालले लाओसविरुद्ध आक्रमक रणनिति अपनाएको छ। पहिलो लेगपछि नेपाली टोलीले दोस्रो लेग लाओसको घरेलु मैदानमा खेल्नेछ। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .