काठमाडौं महानगरपालिका वडा नं १ र सामुदायिक सेवा केन्द्र, नक्सालको आयोजनामा नन्दीकेशर बगैंचामा भव्य दीपावली गरिएको छ।
दीपावली कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।
विहान मात्रै यही ठाउँमा संविधान दिवसको सन्दर्भमा ५५ फिटको स्तम्भमा २० फिट लम्बाइको राष्ट्रिय झण्डा ओलीबाटै झण्डोत्तोलन गरी प्रतिस्थापन गरिएको थियो।
असोज ३, २०८०, बुधबार
57
Shares
प्रतिक्रिया