काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि होडबाट नेपाल बाहिरिएको छ।
यसअघिको दुई पटकको च्याम्पियन नेपाल घरेलु मैदानमा काजकिस्तानसँग सेमिफाइनलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल बाहिरिएको हो।
काजकिस्तानले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ।
हेर्नुहोस् आजको खेल तस्बिरमाः
33
Shares
प्रतिक्रिया