ad ad

फोटोफिचर


नीति तथा कार्यक्रम आउने दिन संसद् भवनका दृश्य (तस्बिरहरु)


सरोज बैजु
जेठ ५, २०८० शुक्रबार १६:२५, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार बसिरहेको संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको छ।

सरकारको कार्यक्रम अस्वस्थताकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा वाचन गरिरहेका छन्। 

आगामी आर्थिक वर्षमा नयाँ कार्यक्रम नथप्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ।

नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति आउने भएपछि शुक्रबार नै संसद भवन सजाइएको थियो।

राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितले स्वागत गरेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .