ad ad

फोटोफिचर


सांसदहरुले शपथ लिँदा यस्तो देखियो (तस्बिरहरु)


सरोज बैजु
पुस ७, २०७९ बिहिबार १४:९, काठमाडौँ

मंसिर ४ गतेको निर्वाचनबाट विजयी प्रतिनिधिसभाका सांसदहरुले बिहीबार शपथ लिएका छन्।

उनीहरुलाई बुधबार राष्ट्रपतिबाट शपथ लिएका ८१ वर्षीय ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ दिलएका हुन्।

शपथ लिन सांसदहरु विभिन्न पोशाकमा संसद भवन पुगेका थिए। उनीहरुले विभिन्न १४ भाषामा सांसद पदको शपथ लिए। उनीहरुलाई आजै लोगो पनि बाँडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .