आमनिर्वाचन सकिएसँगै सोमबार दिउँसो बागमती नदी किनारको अवैध सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाको टोली पुग्यो।
एसपी राजुनाथ पाण्डे नेतृत्वमा बस्ती हटाउन पुगेका सयौँ नगर प्रहरीको टोलीले ढुंगामुढा खानुपरेको छ।
चुनावअघि नै बस्ती हटाउन सूचना निकालेको महानगरले डोजरसहित ठूलो टोली त्यहाँ पठाएको थियो।
मंसिर १२, २०७९, साेमबार
प्रतिक्रिया