फोटोफिचर


जयनेपालमा आज पनि चल्यो महानगरको डोजर (फोटो/भिडिओ)


सरोज बैजु
भदौ ३१ , काठमाडौँ

काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खननको अभियानलाई आज पनि निरन्तरता दिएको छ। बिहीबार पनि महानगरले जय नेपाल हलमा डाेजर चलाएकाे थियाे। 

जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको थियो। त्यहाँ महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको थियो।

आज पनि महानगरले डोजर चलाएको हाे। 

यसअघि जय नेपाल हलको ठाउँमा अन्यथा पर्न गएकाले सचयाइएको छ -सम्पादक

भिडिओः

तस्बिरहरुः

भदौ ३१, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertisin[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad