NepalKhabar NepalKhabar

फोटोफिचर


यस्तो देखियो समाजवादीको केन्द्रीय परिषद् बैठक (तस्बिरहरु)


विक्रम राई
असार १३ , काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक प्रज्ञा भवन कमलादीमा जारी छ।

शीर्ष नेतृत्वसहित करिब २ सय जनाको सहभागितामा यो बैठक बसेको हो।

समाजवादीले आगामी निर्वाचनलाई लक्षित गर्दै बैठक र भेलालाई तीव्र बनाएको छ।

यो बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बाहिरिनुको औचित्य पुष्टि गर्न खोजेका थिए। बैठकमा कलाकारले गीत पनि गाएका थिए।

त्यसैगरी बैठकमा सहभागी कार्यकर्ताले नाचगान गर्दा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहितले उठेर  ताली बजाए। 

असार १३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.