फोटोफिचर


चार वर्षपछि दशरथ रंगशालामा फर्किएको फुटबल(फोटो फिचर)


प्रविन कोइराला
मंसिर ९, २०७६ सोमबार १०:५७,

२०७२ सालमा गएको भुकम्पले क्षतिग्रस्त दशरथ रंगशालामा चारवर्ष पछि सोमबार नेपाली खेलाडीहरुले अभ्यास गरेका छन। 

मंसिर १५ देखि हुने दक्षिण एसियाली खेलकुद(साग)को उद्घाटन तथा समापनस्थलका रुपमा रहेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। 

सागको पुरुष फुटबल खेल्ने नेपाली टोलीले मंगलबार दशरथ रंगशालामा अभ्यास गरेको थियो। रंगशालाको भीआइपीतर्फको प्याराफिटमा छानो हाल्ने काम तथा फिनिसिङको काम बाँकी रहेपनि अन्य काम भने सकिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad