फोटोफिचर


रातो मच्छिन्द्रनाथको देवतालाई नुहाइयो, कुमारीको पूजा (तस्बिरहरु)


विक्रम राई
बैशाख ४, २०७९ आइतबार १८:५५, काठमाडौँ

करिब एक हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुन लागेको छ।

यो जात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। 

जात्राको विशिष्ट सांस्कृतिक एवम् धार्मिक महत्त्व रहिआएको संस्कृतिविद् बताउँछन्। 

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा नेपालकै सबैभन्दा लामो यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीमा समाप्त  हुन्छ। 

यो जात्रा सुरु हुनुअघि ललितपुरको लगनखेलमा रातो मच्छिन्द्रनाथ देवतालाई आइतवार स्नान गराइएको छ।

एक महिना लामो रथ पर्व सुरु हुनुअघि यो समारोह गरिएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .