ad ad

फोटोफिचर


विपक्षी गठबन्धनविरुद्ध खेलकुद महासंघको सडक प्रदर्शन (फोटोफिचर)


सुजन श्रेष्ठ
असार २७, २०७८ आइतबार १५:४१,

नेपाल खेलकुद महासंघको ब्यानरमा विपक्षी गठबन्धनविरुद्ध सडक र्‍याली प्रदर्शन आयोजना गरिएको छ। 

आइतबार त्रिपुरेश्वरमा महासंघले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेको हो। 

‘राष्ट्रिय एकता जिन्दावाद’ भन्दै महासंघ केन्द्रीय कमिटीले गरेको प्रदर्शनमा ओली सरकारको पक्षमा नाराबाजी भएको थियो। 

सत्तारुढ दल एमालेभित्र आन्तरिक विवाद हुँदा ओली समूह र माधव नेपाल समूहले एकअर्काको विरोध गरिरहेका छन्।

पछिल्लो केही दिनयता पार्टी एकताका लागि नेताहरुबीच तीव्र छलफल जारी रहँदा महासंघले पाँचदलीय विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन गरेको हो। 

तस्बिरः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .