छापा खबर


नेपाल -चीनबीच ५ हजार मेगावाट विद्युत् आदानप्रदान हुने

नेपाल -चीनबीच ५ हजार मेगावाट विद्युत् आदानप्रदान हुने

नेपालखबर
असोज १, २०७६ बुधबार ०:१३,

नेपाल- चीन अन्तरदेशीय प्रसारण लाइन पाँच हजार मेगावाट बराबरको विद्युत् आदान प्रदान गर्ने गरी निर्माण हुने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तथा दुई वर्षअघि प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समेत अघि बढाउने सहमति भएको अन्तदेशीय प्रसारण लाइनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गेम चेन्जर परियोजनाको रुपमासमेत घोषणा गरेको छ।

यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

नेपालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा सय आयोजनालाई सरकार- सरकार (जीटूजी) मा निर्माणका लागि प्रस्ताव गरिने गरी मन्त्रालयले छलफल अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad