औपचारिक पहिरनमा आफ्नो पहिलो रोजाइमा सारी पर्ने गरेको बलिउड अभिनेत्री दीपिका पादुकोणले बताएकी छन्।
नयाँ पुस्ताले सारी लगाउन छाड्दै गएको अभिनेत्री दीपिकाको भनाइ छ।
आफूलाई सारी मन पर्नाको कारणबारे अभिनेत्री दीपिकाको भनाइ छ- ‘मलाई सारी लगाउँदा आफू पूर्ण भारतीय नारी हुँजस्तो लाग्छ र सारीले मेरो व्यक्तित्व पनि त्यत्तिकै बढाउँछ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
एउटी नारीको व्यक्तित्वलाई सारीले प्रभावशाली तुल्याउने भएकाले पनि सारी पर्ने उनले बताइन्।
प्रतिक्रिया