छापा खबर


विमान उडाइरहेका बेला जब पाइलट बेहोस भए....

विमान उडाइरहेका बेला जब पाइलट बेहोस भए....

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ०:४९,

प्रशिक्षक आकाशमै बेहोस भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन्।

पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेटस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए। यो खबर आजको कान्तिपुरमा दैनिकमा छापिएको छ।

उनले विमानस्थलमा हवाई ट्राफिक नियन्त्रकहरूको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन्। घटनापछि सिल्भेस्टरलाई धेरैले धन्यवाद दिनाका साथै प्रशंसा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .