छापा खबर


विवाह फारममा अब बंगाली युवतीले भर्जिनिटी उल्लेख गर्नु नपर्ने

विवाह फारममा अब बंगाली युवतीले भर्जिनिटी उल्लेख गर्नु नपर्ने

नेपालखबर
भदौ १५, २०७६ आइतबार ०:५०,

बंगलादेशमा युवतीले विवाहका लागि भर्ने दर्ता फारममा भर्जिन हो वा होइन भनेर उल्लेख गर्न नपर्ने भएपछि महिला अधिकारवादीले खुसी व्यक्त गरेका छन्।

देशको सर्वोच्च अदालतले विवाह फारममा भर्जिनको सट्टा अविवाहित राख्नुपर्ने आदेश दिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

फारममा राखिएको भर्जिन शब्दबाट महिलालाई अपमानित गरिएको भन्दै त्यसको विरोध हुँदै आएको थियो।

बंगाली भाषामा भर्जिन शब्दले अविवाहित महिलालाई जनाउँछ।

अदालतले विवाह दर्ता फारमबाट बंगाली शब्द कुमारी हटाउन आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad