छापा खबर


वीर्यसम्बन्धी यस्तो छ रोचक तथ्य

वीर्यसम्बन्धी यस्तो छ रोचक तथ्य

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १:५,

वीर्यमै पुरुषको यौनकोष अर्थात शुक्रकिट हुन्छ। वीर्य सृष्टिको अनिवार्य तत्व हो।

एक स्वस्थ पुरुषले आफ्नो जीवनकालमा सरदर १७ लिटर वीर्य स्खलन गर्छन्।

यो जानकारी आजको साप्ताहिकले छापेको छ।

एकपटकको स्खलनन्मा वीर्यको मात्रा झण्डै एक चिया चम्चा जति हुन्छ। एक पटक स्खलन हुने वीर्यमा ३१ देखि ५१ करोड शुक्रकिट हुन्छन्।

वीर्य स्खलनका बेला त्यसको औसत वेग ३१ माइल प्रतिघण्टा हुन्छ। र, औसत रुपमा यो सात देखि ११ इन्च परसम्म पुग्छ।

वीर्यमै शुक्रकीट हुन्छ भने शुक्रकिट पाँच दिनसम्म बाँच्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad