छापा खबर


सरकार ल्याउँदै छ जमिन्दारको हित हुने कानुन

सरकार ल्याउँदै छ जमिन्दारको हित हुने कानुन

नेपालखबर
भदौ ९, २०७६ सोमबार २३:५४,

सरकारले हदभन्दा बढी जग्गा ओगट्ने व्यवसायी लाभान्वित हुनेगरी कानुन ल्याउन लागेको छ।

विभिन्न उद्योग, प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदबन्दा बढी जग्गा ओगट्नेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको हो।

यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभामा विचाराधिन भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .