ad ad

छापा खबर


प्रेमीलाई अर्कै युवतीसँग देखेपछि प्रेमिकाले गरिन् आत्महत्या, युवक जेल चलान

प्रेमीलाई अर्कै युवतीसँग देखेपछि प्रेमिकाले गरिन् आत्महत्या, युवक जेल चलान

नेपालखबर
भदौ ९, २०७६ सोमबार २:५२,

बालाजुमा एक युवतीको आत्महत्या प्रकरणमा युवक जेल चलान भएका छन्। 

प्रहरीले गत महिना भीमबहादुर मगरविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाएको थियो। 

जसमा अदालतले युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको हाे। याे खबर आजकाे नयाँ पत्रिकामा छापिएकाे छ।

मगरले प्रेमिका जेनी तामाङलाई दिउँसो २ बजे भेट्न बोलाएका थिए।

तामाङ करिब १० बजे नै उनको कोठामा गइन्। भीमबहादुर कोठामा अर्की युवतीसँग थिए।

त्यो देखेलगत्तै तल्लो तलामा झरेर उनले आत्महत्या गरेकी थिइन् । युवकले प्रेममा धोका दिएकै कारण उनले आत्महत्या गरेको भन्दै प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .