ad ad

छापा खबर


फेरि बढ्न थाल्यो सुनको मूल्य, ७२ हजार नाघ्यो

फेरि बढ्न थाल्यो सुनको मूल्य, ७२ हजार नाघ्यो

नेपालखबर
भदौ ९, २०७६ सोमबार ०:४१,

स्थानीय बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ।

तीन दिन स्थिर रहेको बजार आइतबार प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको हो। यो खबर आजको कान्तिपुरबाट लिइएको हो।

सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका चीनबीचको व्यापार युद्ध नै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .