ad ad

छापा खबर


एनटीसीले गर्‍याे रोमिङ शुल्कमा छुट, विश्वभर फोन गर्न सकिने

एनटीसीले गर्‍याे रोमिङ शुल्कमा छुट, विश्वभर फोन गर्न सकिने

नेपालखबर
साउन २८, २०७६ मंगलबार १:९,

नेपाल टेलिकम (एनटीसी) ले रोमिङ शुल्कमा छुटको व्यवस्था गरेको छ।

कम्पनीले हाल सेवा दिइरहेको ८७ मध्ये ५३ देशका ९९ सेवा प्रदायकसँग सहकार्य गरी रोमिङ सेवा शुल्कमा छुट प्रदान गरेको हो।

रोमिङ सुविधासँगै टेलिकमका जिएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .