ad ad

छापा खबर


नयाँ फिल्म बन्दै : अनमोल हिरो, भुवन भिलेन

नयाँ फिल्म बन्दै : अनमोल हिरो, भुवन भिलेन

नेपालखबर
साउन २८, २०७६ मंगलबार ०:५८,

नायक अनमोल केसी र भुवन केसीको मुख्य भूमिका रहने गरी नयाँ फिल्म बन्ने भएको छ।

चलचित्र विकास बोर्डमा सोमबार भुवनको निर्माणमा बन्ने ‘एन्टी हिरो’ दर्ता भएको हो।

फिल्ममा छोरा अनमोल हिरो र बाबु भुवन भिलेन छन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

‘मैल भिलेनको भूमिका निर्वाह गर्न लागेको यो पहिलोपटक हो। त्यसमाथि यो एक्सन फिल्म हो, त्सैले म उत्साहित छु,’ भुवनले भने,।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .