अभिनेता सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा कलाकार– ड्रग्स कनेक्सनका बारेमा नयाँ रहस्य खुल्न थालेको छ।
ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले सारा अलि खान, दिपिका पादुकोण, श्रद्धा कपुर, नम्रता शिरोडकरदेखी दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ।
प्रहरीद्धारा पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा यि नायिकालाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कुनै समय दियाका मेनेजरको पनि ड्रग्स कारोबारीसंग संगत भएको खबर आजको राजधानी दैनिकमा छ।

प्रतिक्रिया