छापा खबर


भारतीय बाँधले नेपाली बस्ती डुबानः नेपालले तत्काल थाल्दै वार्ता

भारतीय बाँधले नेपाली बस्ती डुबानः नेपालले तत्काल थाल्दै वार्ता

नेपालखबर
असार २९, २०७६ आइतबार ०:५५,

सीमावर्ती बाँध तथा तटबन्धका कारण धनुषा, रौतहट, बाँकेलगायत जिल्लामा देखिएको डुबानबारे तत्काल भारतीय पक्षसँग वार्ता गर्न परराष्ट्र मन्त्रालयले पहल थालेको छ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाली भूभागमा देखिएको डुबान समस्याबारे छलफल गर्न र पानीको प्राकृतिक बहावलार्य सकेसम्म सहजीकरण गर्न दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग कुराकानी अघि बढाइसकेको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad