छापा खबर


कोरोनाले पूरै देश आतंकित भइरहेका बेला मन भुलाउन सित्तैमा पोर्न भिडियो सेवा!

कोरोनाले पूरै देश आतंकित भइरहेका बेला मन भुलाउन सित्तैमा पोर्न भिडियो सेवा!

नेपालखबर
चैत ६, २०७६ बिहिबार १:१०,

पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैं क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटाली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।

‘यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती अखबार गार्डियनले भनेको छ, ‘घरमा एक्लै कसरी बस्नु? यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सबै इटालीलाई सित्तैमा दिने निर्णय गरेका हौं। यसले उहाँहरूको एकल जीवनमा चार चाँद लगाउने अपेक्षा गरेका छौं।’ आज प्रकाशित शुक्रबार साप्ताहिकले यो खबर छापेको छ।

गम्भीर समयमा कम्पनीको यो विज्ञापन गर्ने शैलीलाई भने केहीले विरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad