ad ad

छापा खबर


मास्क महँगो गर्‍याे वा लुकायो भने गर्नुस् यो नम्बरमा फाेन, दोषीलाई हुनेछ ३ लाख जरिवाना

मास्क महँगो गर्‍याे वा लुकायो भने गर्नुस् यो नम्बरमा फाेन, दोषीलाई हुनेछ ३ लाख जरिवाना

नेपालखबर
फागुन २४, २०७६ शनिबार २:४६,

सरकारले मास्क महँगोमा बेचेको वा लुकाएको पाइएमा ११३७ नम्बरमा खबर गर्न आग्रह गरेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा मास्क नपाइने र पाइइ पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको हो। यो खबर आजको गोरखापत्रले छापेको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उजुरीका आधारमा सरकारले अनुगमन गरी दोषी पाइए ३ लाखसम्म जरिवाना तिराउने र मुद्दा चलाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .