ad ad

छापा खबर


पाँच वर्षमै मागभन्दा ३ हजार मेगावाट बढी हुने भयो विजुली

पाँच वर्षमै मागभन्दा ३ हजार मेगावाट बढी हुने भयो विजुली

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १:५७,

माग र आपूर्तीको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ।

हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्ने छ भने यसमा ३०१३ मेगावाट मात्र सरप्लस हुनेछ।

तथ्यांकअनुसार सन् २०२४ भित्र सरकारी र सरकारको सहायक कम्पनीमार्फत् ९०७ मेगावाट र निजी क्षेत्रबाट ५४८३ मेगावाट विद्युत् उत्पादन हुनेछ।

चालू आवमै नेपालमा ११ सय मेगावाट विद्युत् थप हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .