छापा खबर


कंगना बलिउडकी सबैभन्दा महंगी नायिका, एउटै फिल्मको पारिश्रमिक २५ करोड भारु

कंगना बलिउडकी सबैभन्दा महंगी नायिका, एउटै फिल्मको पारिश्रमिक २५ करोड भारु

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १:७,

बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छन्।

उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको खबर आजको राजधानी दैनिकले छापेको छ।

यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएको कंगनाले बताइन्।

यो फिल्म कबड्डी खेलमा आधारित छ। फिल्ममा कंगना राष्ट्रिय कबड्डी खेलाडीका रुपमा प्रस्तुत भएकी छन्।

फिल्ममा उनले मुलुकलाई स्वर्ण पदक दिलाउन गरेको संघर्ष देखाइएको छ। फिल्म २४ जनवरीमा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad