छापा खबर


अलिबाबाले तोड्यो बिक्रीको रेकर्ड, एकै दिन ३० अर्ब डलरभन्दा बढीको व्यापार

अलिबाबाले तोड्यो बिक्रीको रेकर्ड, एकै दिन ३० अर्ब डलरभन्दा बढीको व्यापार

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १:१९,

चिनियाँ इकमर्स साइट अलिबाबाले एकै दिन बिक्री हुने रेकर्ड तोडेको छ।

अंग्रेजी पात्रोको नोभेम्बर ११ तारिखमा अलिबाबाले छुट अफर दिँदै आएको छ।

११ वर्षअघिदेखि सुरु यो अफरमा सोमबार दिउँसोसमा ३० अर्बभन्दा बढीको व्यापार भएको कम्पनीले सार्वजनिक गरेको छ। यो खबर आजको कान्तिपुरले छापेको छ।

अघिल्लो वर्ष सोही दिन २४ घण्टामा ३० अर्ब डलरको व्यापार भएको छ। सिंगल्स डे नाम दिइएको यो सेल सुरु भएको करिब १४ घण्टामा यसअघिको रेकर्ड तोडिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad